नेपालको यौन दुर्व्यवहार काण्डबारे बेलायतका प्राध्यापक बोले

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका एकजना सेवानिवृत्त प्राज्ञमाथि यौन दुर्व्यवहार र दुराचरण गरेको भनि लागेको आरोपको बारेमा हालसम्म कुनै छानबिन नभएकोमा बेलायत– नेपाल प्रज्ञा परिषदले आफ्नो ध्यानाकर्षण जनाएको छ । परिषदले जारी गरेको एक विज्ञप्तिमा विश्वविद्यालयभित्र यस्तो विषयको कारबाही गर्ने उचित प्रक्रियाको व्यवस्था नभएकोमा चिन्ता व्यक्र गरिएको छ । परिषद्ले यस्ता आरोपहरूको छानबिनको स्पष्ट र पारदर्शी प्रक्रियाको … Continue reading नेपालको यौन दुर्व्यवहार काण्डबारे बेलायतका प्राध्यापक बोले